२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij