२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीइओ०मा प्रवीण रमण पराजुली पुनस् नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई सीइओको अर्को कार्यकालका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।
पराजुली २०७९ साउनमा नेपाल लाइफको सीइओमा पहिलोपटक नियुक्त भएका थिए । वित्तीय क्षेत्रमा दुई दशक बढीको अनुभव भएका पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सीइओ थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij