Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी


  • 4.8K
    Shares

    लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि,  मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी
    images

    बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।

    प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । यो बजेट अधिवेशन हो । बैठकको सुरुवातमा दलका नेताहरुले धारणा राख्नेछन् ।

    विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - १०:३१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij