२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई आसन्न विश्वकप भ्रमणमा जान रोक लगाएको छ ।
अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी पुरुष टि-२० विश्वकप २०२६ मा नेपाली राष्ट्रिय टोलीको खेल हेर्न र नेपाली टोलीको हौस ला बढाउन जाने तयारीमा रहेका दुवै पदाधिकारीलाई राखेपले अन्तिम समयमा आएर रोकेको हो ।
फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई राखेप पुगेका थिए । तर, अध्यागमनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट नै सिफारिस लिएर आउन भनेपछि उनीहरू आज राखेप पुगेका हुन् ।
११ जुनबाट सुरु हुने फिफा विश्वकप २०२६ मा सहभागी हुन अध्यक्ष नेम्बाङ र महासचिव राई आजै राति मेक्सिको जानेगरी तयारी गरेका थिए । यद्यपि उनीहरूको प्रयासलाई राखेपले भने रोक लगाएको छ ।
आर्थिक विषयको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij