Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

न्यायाधीश सपना प्रधान मल्ल २० दिनपछि इजलास फर्किन्

न्यायाधीश सपना प्रधान मल्ल २० दिनपछि इजलास फर्किन्


  • 939
    Shares

    न्यायाधीश सपना प्रधान मल्ल २० दिनपछि इजलास फर्किन्
    images

    काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिपछि २० दिन लामो बिदामा बसेकी सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल इजलास फर्किएकी छन्। बिदामा बसेपछि उनी पहिलोपटक सोमबार अदालतमा हाजिर भएकी हुन्।

    सोमबार सर्वोच्च अदालतमा हाजिर भएकी मल्लले आजैबाट मुद्दाको सुनाइसमेत थाल्ने भएकी छन्। सोमबार न्यायाधीश मल्लका दुईवटा इजलास तोकिएको छ। मल्लको एकल इजलास र न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलाससमेत छ।

    सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि भोलिपल्टै उनी बिदामा बसेकी थिइन्।

     

     

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १०:२९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij