२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सिन्धु विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले उक्त पदमा योग्य हुनका लागि ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । जूनियर असिस्टेन्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम प्लसटु गरेको हुनुपर्नेछ ।
ईच्छुक तथा योग्यता पुगेकाले असार ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij