Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज पनि घट्यो सुन चाँदीको मूल्य

आज पनि घट्यो सुन चाँदीको मूल्य


  • 2.2K
    Shares

    आज पनि घट्यो सुन चाँदीको  मूल्य
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २१ सय रुपैयाँले घटेको हो ।

    योसँगै आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५२ सय ३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

     

     

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - ११:०८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij