Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

९३ वर्षीया महिला कोरोनामुक्त

९३ वर्षीया महिला कोरोनामुक्त


  • 5.3K
    Shares

    ९३ वर्षीया महिला कोरोनामुक्त
    images

    काठमाडौं । काठमाडौं सिनामंगलमा ९३ वर्षीया महिलाले कोरोना जितेकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सुशीला भुजेललाई वैशाख २४ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    संक्रमित भएपछि ‘युथ फर नेसन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी भुजेल कोरोना रिपोर्ट नेगेटिभ आएपछि सोमबार घर फर्किएकी हुन् ।

    युथ फर नेसनले कोरोना संक्रमितलाई चिकित्सकहरूको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेसनका संयोजक लेनिन बिष्ट हुन् ।

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १२:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij