Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो


  • 3.3K
    Shares

    आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदी सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेको हो।

    योसँगै आज सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५३ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

     

    images
    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - ११:१५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij