Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

आज विश्व साइकल दिवस, काठमाडौंमा साइकल र्‍याली

आज विश्व साइकल दिवस, काठमाडौंमा साइकल र्‍याली


  • 1.1K
    Shares

    आज विश्व साइकल दिवस, काठमाडौंमा साइकल र्‍याली
    images

    काठमाडौं ।  विश्व साइकल दिवसको अवसरमाकाठमाडौंको खुला मञ्चबाट साइकल र्‍याली आयोजना गरिएको छ। 

    नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित र्‍यालीमा साइकल प्रेमीको सहभागिता रहेको थियो। 

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको समेत उपस्थिति रहेको थियो।

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १०:२७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij