Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सानिमा जिआईसी इन्स्योरेन्स र वाइज याक सोलुसन्सबीच सम्झौता

सानिमा जिआईसी इन्स्योरेन्स र वाइज याक सोलुसन्सबीच सम्झौता


  • 2.0K
    Shares

    सानिमा जिआईसी इन्स्योरेन्स र वाइज याक सोलुसन्सबीच सम्झौता
    images

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि बीच सम्झौता भएको छ ।

    यी दुई कम्पनीबीच एआई मार्फत कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सम्बन्धमा सिराह, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमाको पहुँच नपुगेको क्षेत्र र वर्गका जनतलाई स्थानिय भाषामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता भएको हो ।

    सम्झौतापत्रमा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र वाइज याक सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रा.डा. सुरेश मानन्धरले हस्ताक्षर गरेका हुन् ।

    images
    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १८:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij