Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्र बैंकले ९ अर्ब ६९ करोड लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान

राष्ट्र बैंकले ९ अर्ब ६९ करोड लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान


  • 2.1K
    Shares

    राष्ट्र बैंकले ९ अर्ब ६९ करोड लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ९ अर्ब ६९ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

    यसका लागि जेठ २० गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ३६८ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ४८ करोड ४९ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।


     

     

    images
    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १५:०८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij