Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट महिलाको मृत्यु

वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट महिलाको मृत्यु


  • 5.4K
    Shares

    वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट महिलाको मृत्यु
    images

    बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाले ज्यान गुमाएकी छन् ।

    मधुवन नगरपालिका-५ की ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो स्थानीय बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्न गएको बेला उनलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

    निगुरो टिप्ने क्रममा एक्कासी बाघले घिसारेर बेपत्ता बनाएकी क्षेत्रीको शव अलि पर घना जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १०:४२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij