Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जिप दुर्घटना : एकको मृत्यु, आठ जना घाइते

जिप दुर्घटना : एकको मृत्यु, आठ जना घाइते


  • 8.2K
    Shares

    जिप दुर्घटना : एकको मृत्यु, आठ जना घाइते

    गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने । सोही दुर्घटनामा अन्य तीन जना गम्भीर सहित पाँच जना घाइते भएका छन् ।

    मजुवाबाट हटिया जाँदै गरेको लु १ च ७४११ नम्बरको जिप गुल्मी दरबार गाउँपालिका २ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    दुर्घटनामा परि गुल्मी दरवार गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय सवारी चालक मेघ बहादुर गाहाको मृत्यु भएको हो भने अन्य पाँच जना घाइते भएका हुन् ।

    घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गुल्मी दरबार गाउँपालिका २ का धन बहादुर गाहा, ३० वर्षीय प्रेम पल्ली, ३५ वर्षीय श्री रासकोटीको अवस्था गम्भीर रहेको छ ।

    १६ वर्षीय अनिस पाल्पाली र २३ वर्षीय भिम गाहाको अवस्था मध्यम रहेको गुल्मी प्रहरीले जनाएको छ । बिहिवार राती करिब ११:३० तिर अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - ११:५१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij