Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

त्रिभुवन विमानस्थल स्तरोन्नति: १ अर्ब ५३ करोड विनियोजन

त्रिभुवन विमानस्थल स्तरोन्नति: १ अर्ब ५३ करोड विनियोजन


  • 2.0K
    Shares

    त्रिभुवन विमानस्थल स्तरोन्नति: १ अर्ब ५३ करोड विनियोजन
    images

    काठमाडौं । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड विनियोजन गरेको छ । 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३\८४ को बजेट संसदका प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । उनले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी ६ महिनाभित्रै बनाउने बताएका छन् ।

    उनले गौतमबुद्ध र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन् भने भरतपुर विमानस्थलमा रात्रिकालीन सेवा सञ्चालन ल्याउने पनि बताएका छन् ।  

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १७:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij