Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा फेरि ब्युँतियो

डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा फेरि ब्युँतियो


  • 1.0K
    Shares

    डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा फेरि ब्युँतियो
    images

    काठमाडौं । सरकारले डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बिजक जारी हुँदाकै समयमा भ्याटको १० प्रतिशत छुट पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा शुक्रबार प्रस्तुत गरेको आगामी आव २०८३/८४ को बजेटमार्फत उक्त घोषणा गरेका हुन्। 
    २०७६ सालमै सरकारले भ्याट फिर्ता हुने व्यवस्था गरे पनि हालसम्म लागू भने हुन सकेको छैन।

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १६:४१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij