Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

बाढी र पहिरोले ५ वटा सडक ठप्प, ४ राजमार्ग एकतर्फी मात्र खुल्यो

बाढी र पहिरोले ५ वटा सडक ठप्प, ४ राजमार्ग एकतर्फी मात्र खुल्यो


  • 6.6K
    Shares

    बाढी र पहिरोले ५ वटा सडक ठप्प, ४ राजमार्ग एकतर्फी मात्र खुल्यो
    images

    काठमाडौं । बाढी पहिरोको जोखिम बढेपछि बीपी राजमार्गसहित देशका पाँचस्थानमा सडक अवरुद्ध भएको छ। बीपी रागमार्गसँगै कोसी, मध्यपहाडी, बेनी जोमसोम र हिल्सा सिमकोट सडक बाढीपहिरोको कारण अवरुद्ध बनेको प्रहरीले जनाएको हो। 

    सम्भावित बाढीको जोखिम बढेपछि खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको प्रहरीले जनाएको छ। हिल्सा(सिमकोट सडक पनि बन्द भएको छ। बाढीपहिरोको कारण पाँचथरमा मध्यपहाडी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ। 

    त्यसैगरी म्याग्दीमा बेनी-जोमसोम सडकखण्डमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन् भने भोजपुर र संखुवासभामा पनि मध्यपहाडी र कोसी राजमार्गमा बाढी पहिरोको कारण एकतर्फी मात्रै गाडी चलेका छन्।   

    710556248_1780485789590556_5416881682060376918_n_1PvK23U6YB.jpg

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - ११:०३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij