२०८२ भाद्र २ गते सोमवार
पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ५२ हजार ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसबीचमा ३ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार २२ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणमा कमी आइरहेपनि मृतकको संख्यामा कमी आएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij