Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज घट्यो सुनको मूल्य

आज घट्यो सुनको मूल्य


  • 2.4K
    Shares

    आज घट्यो सुनको मूल्य
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।

    योसँगै आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

     

    images
    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - ११:००:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij