Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनचाँदीकै मूल्यमा गिरावट

सुनचाँदीकै मूल्यमा गिरावट


  • 4.1K
    Shares

    सुनचाँदीकै मूल्यमा गिरावट
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो।

    आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५१ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

     

    images
    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - ११:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij