Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बारपाकमा थपिए १३० जना कोरोना संक्रमित

बारपाकमा थपिए १३० जना कोरोना संक्रमित


  • 6.6K
    Shares

    बारपाकमा थपिए १३० जना कोरोना संक्रमित

    गोरखा । बारपाकमा एकसय ३० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार, शनिबार र आइतबार संकलन गरिएको स्वाब नमूना परीक्षण गर्दा एकसय ३० जनामा कोरोना पोजेटिभ देखिएको बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले जानकारी दिए ।

    गण्डकी प्रदेशका मन्त्री, सांसद, स्वास्थ्य निर्देशकसहित गएको स्वास्थ्य टोलीले तीनसय ४२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य निर्देनालय पोखरामा पठाएको थियो ।

    सो तीनदिने शिविरमा आठसय ३६ जनाको एण्टिजेन परीक्षण गरिएकामा ८३ जनाको मात्र पोजेटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - ११:४२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij