Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


  • 2.2K
    Shares

    आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवारसुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । 

    बिहीबार प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । 

    साथै, आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भएको छ ।   

    images
    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - ११:१३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij