Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल प्रहरीको बढेपछिको मासिक तलब यस्तो छ, कसको कति ? (सूचीसहित)

नेपाल प्रहरीको बढेपछिको मासिक तलब यस्तो छ, कसको कति ? (सूचीसहित)


  • 191.0K
    Shares

    नेपाल प्रहरीको बढेपछिको मासिक तलब यस्तो छ, कसको कति ? (सूचीसहित)

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेमा प्रत्यक राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब २ हजारका दरले वृद्धि गरेको छ ।

    आगामी आर्थिक वर्ष (साउन)देखि लागू हुने गरी सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी (निजामती, सेना, प्रहरी, शिक्षक) लगायतको तलब बढाएको हो ।

    सरकारले बढाएको तलबअनुसार नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पनि तलब बढेको छ । नेपाल प्रहरीका प्रहरी कर्मचारीको निम्नानुसार तलब बढेको छ ।

    नेपाल प्रहरीमा यस्तो छ बढेको तलब (यसमा ग्रेड, महंगी भत्ता तथा दुर्गम भत्ता र पोषाक तथा रासन भत्ता) जोडिएको छैन ।

    प्रहरी कर्मचारको तलब यस्तो छ

    police salary.jpg

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १९:०४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij