Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने

नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने


  • 1.1K
    Shares

    नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने
    images

    काठमाडौं । नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ।

    टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीले बिहीबार जनाएको छ।

     

    images
    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - ११:१८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij