Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुन चाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

सुन चाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?


  • 2.7K
    Shares

    सुन चाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो।

    योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४९ सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ८५ सय रुपैयाँमा कारोबार भएको थियो।  

     

    images
    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - ११:२३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij