Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ग्यालेक्सी एस२६+ मा २३००० को क्यासब्याक

ग्यालेक्सी एस२६+ मा २३००० को क्यासब्याक


  • 1.9K
    Shares

    ग्यालेक्सी एस२६+ मा २३००० को क्यासब्याक
    images

    काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी S26+ ले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ, जसले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउँछ।

    प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी क्द्दटं ले सामसङको एगिक डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ। ग्यालेक्सी क्द्दट सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले, यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ। 

    यो सीमित अवधिको अन्तर्गत ग्यालेक्सी क्द्दटं खरिद गर्दा ग्राहकहरूले रु २३००० को इन्स्ट्यान्ट क्यासब्याक पाउछन्, जसले यसको विशेष अफर मूल्य रु १८२९९९ बाट घटेर रु १५९९९९ बनौछ। यो अफर १९ May देखि ३१ June सम्म मान्य हुन्छ।

    यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले HFL मार्फत Insta Finance बाट २४ महिनासम्मको सजिलो EMI सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता रु ४३४१ बाट सुरु हुन्छ। ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन्।  

    images
    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १७:२८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij