Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य


  • 11.4K
    Shares

    आज पनि घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ । 

    सोमवार छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - ११:२०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij