Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड

सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड


  • 2.3K
    Shares

    सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड
    images

    काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने नयाँ रेकर्ड बनाएका छन्।

    आईसीसी विश्व कप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्।सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्।

    मिचेलले सन् २०१९ को विश्वकपमा वेस्टइन्डिजविरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको रेकर्ड बनाएका थिए।

    images
    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - ११:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij