Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण


  • 2.9K
    Shares

    मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण
    images

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् । 

    मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिरहेका थिए । 

    उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

     

    images
    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १२:४७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij