Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज सुन चाँदीको मूल्यमा भारी गिरावट

आज सुन चाँदीको मूल्यमा भारी गिरावट


  • 1.4K
    Shares

    आज सुन चाँदीको मूल्यमा भारी गिरावट
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको हो।

    योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५३ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।   

     

    images
    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - ११:००:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij