२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूलको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३००, कागती रु ३२०, केरा (मालभोग) प्रतिदर्जन रु २२०, केरा (नेपाली) रु २००, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) रु ३००, अङ्गुर (कालो) रु ४५०, तरबुजा हरियो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) रु ६०, काँक्रो (हाइब्रिड) रु ३०, काँक्रो (लोकलक्रस) रु ५०, रुखकटहर रु ७०, नासपाती (चाइनिज) रु २५०, मेवा (नेपाली) रु ८०, मेवा (भारतीय) रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० कायम गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij