Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

इन्भेस्टमेन्ट मेगा बैंकमा कामु सीईओको जिम्मेवारी महेश शर्मा ढकाललाई

इन्भेस्टमेन्ट मेगा बैंकमा कामु सीईओको जिम्मेवारी महेश शर्मा ढकाललाई


  • 2.7K
    Shares

    इन्भेस्टमेन्ट मेगा बैंकमा कामु सीईओको जिम्मेवारी महेश शर्मा ढकाललाई
    images

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी महेश शर्मा ढकाललाई दिइएको छ।

    बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। स्मार्ट टेलिकम प्रकरणमा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे प्रहरी नियन्त्रणमा छन्। 

    सीईओ पाण्डे अनुसन्धानका क्रममा रहेकोले उनले सम्पादन गर्ने बैंक सञ्चालनसम्बन्धी सम्पूर्ण गर्ने गरी कामु सीईओका रुपमा ढकाललाई अख्तियारी प्रदान गरिएको बैंकका प्रमुख वित्त तथा योजना विभागका प्रमुख सचिन टिवरेवालले जानकारी दिएका छन्।

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १५:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij