Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘परालको आगो’ को कमाई ३ करोड १२ लाख

‘परालको आगो’ को कमाई ३ करोड १२ लाख


  • 3.4K
    Shares

    ‘परालको आगो’ को कमाई ३ करोड १२ लाख
    images

    काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ ले घरेलु बक्स अफिसमा ३ करोड १२ लाख बढी व्यवसाय गर्न सफल भएको छ । 

    चलचित्र विकास बोर्डले शनिबार रातिसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ३ करोड १२ लाख १७ हजार ९२ ग्रस कलेक्सन रहेको छ । यो अवधिमा फिल्मको टिकट १ लाख १० हजार ४४२ बिक्री भएको छ ।

    प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी अभिनीत फिल्म गुरुप्रसाद मैनालीको चर्चित सोही नामको कथामा आधारित छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १७:४९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij