२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध शतक प्रहार गरेका छन्।
घरेलु मैदानमा जारी आईसीसी विरुश्वकप लिग(२ अन्तर्गत यूएईविरुद्ध दीपेन्द्रले शतक पूरा गरेका हुन्। दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक हाने। ओडीआईमा दीपेन्द्रको यो दोस्रो शतक हो।
यसअघि उनले सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा नै शतक हानेका थिए। ओडीआईमा दीपेन्द्रले सर्वाधिक १०५ रन बनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij