२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । एभरेष्ट बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले केही संख्यामा डोल्ड टेस्टरका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि एसईई वा एसएलसी पास भएको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको हुनुपर्ने बैंकको भनाई छ ।
उक्त पदका लागि ३० वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकले बैशाख ३१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij