Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

सोमबार विवाह गर्दै अभिनेत्री सुवेक्षा खड्का

सोमबार विवाह गर्दै अभिनेत्री सुवेक्षा खड्का


  • 820
    Shares

    सोमबार विवाह गर्दै अभिनेत्री सुवेक्षा खड्का

    काठमाडौं ।  अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेशनल २०१२’ विजेता सुवेक्षा खड्काले लगनगाँठो कस्ने भएकी छन् । 

    उनले प्रेमी आश्वासन जोशीसँग सोमबार विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह काठमाडौंको एक पार्टी भेन्युमा आयोजना गरिएको छ ।

    विवाहमा दुवै तर्फका परिवारका सदस्य, साथीभाइ, नजिकका आफन्तहरूको सहभागिता रहने अभिनेत्री खड्काले बताइन् ।   

    विवाह अगाडि शनिबार उनको मेहन्दी तथा सङ्गीत समारोह आयोजना भएको थियो । जसको तस्बिर खड्काले आफ्नो सामाजिक सञ्जालबाट शेयर गर्दै आफ्ना मनका भावनाहरूसमेत व्यक्त गरेकी छन्।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १६:२३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij