Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा


  • 8.2K
    Shares

    नेपाललाई तत्काल १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा उत्तरी छिमेकी चीनले नेपाललाई कोरोना भाइरविरुद्ध १० लाख मात्रा खोप उपलव्ध गराउने भएको छ ।

    नेपालकान लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सि बीच आज भएको फोन संवादमा सिले नेपाललाई उक्त परिमाणको खोउ उपलव्ध गराउने जानकारी गराएका हुन् ।

    यसअघि चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोपको ८ लाख मात्रा अनुदानमा उपलव्ध गराएको थियो ।

    बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको भर्चुअल मिटिङमा राजनीतिक दलका शीर्ष नेताहरुले पनि कोरोना विरुद्धको लडाइँका लागि खोप उपलब्ध गराउन चीनसँग आग्रह गरेका थिए ।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १८:३२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij