Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

नेपाल पुनर्बीमाको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले दिए राजीनामा

नेपाल पुनर्बीमाको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले दिए राजीनामा


  • 463
    Shares

    नेपाल पुनर्बीमाको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले दिए राजीनामा

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले राजीनामा दिएका छन्। पौडेले चैत २० गते सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन्। 

    उनले व्यक्तिगत तथा व्यावसायिक कार्यव्यवस्तताका कारण सञ्चालक पदको जिम्मेवारमा अपेक्षित समय र समर्पण प्रदान गर्न असमर्थ भएको भन्दै राजीनामा दिएका छन्।

    कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको छ। यसबारेमा सम्बन्धित निकायमा जानकारी समेत गराइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिएका छन्।

     

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - ११:५१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij