Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

उपत्यकामा थपियो एक साता निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने

उपत्यकामा थपियो एक साता निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने


  • 11.8K
    Shares

    उपत्यकामा थपियो एक साता निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने
    images

    काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

    थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

    adesh 1.jpg

    adesh 2.jpgadesh 3.jpg

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १७:२४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij