Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सन नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ

सन नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ


  • 1.2K
    Shares

    सन नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ
    images

    काठमाडौं । सन नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सीईओ राजकुमार अर्याललाई पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो । 

    सीआईबीका एक अधिकृतले उनलाई केही बेरअघि पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि अनुसन्धान सुरु गरिएको बताएका छन् । उनीमाथिको आरोप भने सीआईबीले खुलाएको छैन ।   

    images
    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १८:३१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij