Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रचना रिमालको ‘पहिलो माया’ सार्वजनिक

रचना रिमालको ‘पहिलो माया’ सार्वजनिक


  • 9.9K
    Shares

    रचना रिमालको ‘पहिलो माया’ सार्वजनिक

    काठमाडौं । केकी अधिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पहिलो माया’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

    गीतमा पुनम मोथेको शब्द सिर्जना रहेको छ भने शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ । प्रेम कथामा बनेको गीतको म्युजिक भिडियोलाई निकेस खड्काले निर्देशन गरेका हुन् ।

    जहाँ केकी र सुधीरसँगै प्रियना आचार्यले पनि अभिनय गरेकी छिन् । यस्तै भिडियोमा बुद्ध थापाको छायांकन तथा विकास धमलाको सम्पादन देख्न सकिन्छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - ११:३५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij