Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

सानिमा बैंक लिमिटेडले [CARE-NP] A- (Is) रेटिङ्ग प्राप्त गर्न सफल

सानिमा बैंक लिमिटेडले [CARE-NP] A- (Is) रेटिङ्ग प्राप्त गर्न सफल


  • 526
    Shares

    • images
    सानिमा बैंक लिमिटेडले [CARE-NP] A- (Is) रेटिङ्ग प्राप्त गर्न सफल

    काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल चैत्र २ गते Care Edge Ratings Nepal बाट  [CARE-NP] A- (Is) रेटिङ्ग प्राप्त गर्न सफल रहेको छ ।

    सानिमा बैंक लिमिटेडले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको छ ।  

    सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

     

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १७:०८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij