Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

सुडानका लागि संयुक्त राष्ट्रसंघीय दुतद्वारा वार्ता र युद्धविरामका लागि आह्वान

सुडानका लागि संयुक्त राष्ट्रसंघीय दुतद्वारा वार्ता र युद्धविरामका लागि आह्वान


  • 484
    Shares

    • images
    सुडानका लागि संयुक्त राष्ट्रसंघीय दुतद्वारा वार्ता र युद्धविरामका लागि आह्वान

    सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका व्यक्तिगत दुत पेक्का हाभिस्टोले सुडानका द्वन्द्वरत पक्षहरूलाई वार्ता र तनाव कम गर्ने प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ ।

    उनले यो कदमलाई व्यापक युद्धविराम प्राप्त गर्नका लागि अनिवार्य खुड्किलोको रूपमा वर्णन गर्नुभएको छ ।

    संयुक्त राष्ट्रसंघ सुडानमा जारी लडाइँ अन्त्य गर्न र एक समावेशी एवं वास्तविक संवादमार्फत स्थायी शान्तिको बाटो तय गर्न सबै सरोकारवालाहरूसँग पूर्ण रूपमा संलग्न रहेको बताउनु भयो । यो द्वन्द्वले सुडानलाई ठूलो मानवीय संकटमा धकेलेको छ । 

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - ११:११:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij