Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

हिमालयन बैंकका सञ्चालक थापाले दिए राजीनामा

हिमालयन बैंकका सञ्चालक थापाले दिए राजीनामा


  • 589
    Shares

    • images
    हिमालयन बैंकका सञ्चालक थापाले दिए राजीनामा

    काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालकबाट सुनिल बहादुर थापाले राजीनामा दिएका छन् ।

    थापाले फागुन १५ गतेबाट लागू हुने गरी दिएको राजीनामा दिएका हुन् ।

    बैंकका संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थापाको राजिनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १५:२४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij