Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर


  • 372
    Shares

    • images
    सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक्चुअरीअल एनालिस्टका लागि ३ जना कर्मचारी माग गरेको हो । 

    यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ब्याजलर डिग्री गरेको हुनुपर्ने, ३ तहको एक्चुअरीको परीक्षा पास भएको हुनुपर्ने, कम्तीमा ३ महिना नेपाली बीमा कम्पनीमा काम गरेको हुनुपर्ने लगायतका योग्यता माग गरेको छ । 

    ईच्छुक तथा योग्यता पुगेको नेपालिे नागरीकले चैत १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    651925301_1509065183983565_1322314736112456965_n.jpg

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - ११:०४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij