Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

'आबाट आमा-२' बन्ने

'आबाट आमा-२' बन्ने


  • 673
    Shares

    • images
    'आबाट आमा-२' बन्ने

    काठमाडौं । फिल्म ‘आबाट आमा’को सिक्वेल बन्ने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा पल शाह र बिपना थापा अनुबन्धित गर्दै फिल्मको घोषणा गरेका हो ।

    ‘आबाट आमा’ १३ करोड बढी व्यवसाय सहित अहिले पनि हलमा प्रदर्शनरत छ । फिल्ममा बिपना थापा आमाको भूमिका रहेकी छिन् भने पल छोराको । सोही कथालाई निरन्तरता दिँदै र केहि फरकपन सहित ‘आबाट आमा २’ बन्ने बताइन्छ ।

    वैशाखबाट छायाङ्कनमा जाने बताइएको फिल्म दसैँमा प्रदर्शन तयारी गरिनेछ । फिल्म चन्द्र पन्तले नै निर्देशन गर्दै छन् ।

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - ११:०३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij