Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर


  • 442
    Shares

    • images
    लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

    काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

    यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापनमा न्युनतम ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाइएको छ । यस पदमा आवेदन दिनका लागि २८ वर्ष ननाघेको हुनुपर्ने समेत बैंकले जनाएको छ । 

    ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले चैत १८ गतेभित्र आवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।

    654444494_1008710708329009_7102571040057391004_n.jpg

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १६:२९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij