Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

धनुषामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • 694
    Shares

    • images
    धनुषामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    सबैला नगरपालिका-९ स्थित सडकमा प्र २-०२-००२ प २६७७ नम्बरको मोटरसाइकलाई म प्र०२-००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिएको थियो ।

    उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक सहिदनगर नगरपालिका-१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

    गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

     

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १२:५९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij