Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस


  • 400
    Shares

    • images
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस

    काठमाडौं । सरकारले राष्ट्रिय सभाको सदस्य पदमा ओमप्रकाश अर्याललाई नियुक्तका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । अर्याल सुशीला कार्की नेतृत्वको सरकारमा गृहमन्त्री छन् । 

    राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो ।  

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १७:२४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij