Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु


  • 1.1K
    Shares

    राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो।

    बैठकमा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाउने मुख्य एजेन्डा रहेको बताइएको छ।

    निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम टुंगो लगाउने तयारी गरेको नेताहरूले बताएका छन्।

    प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ४ सिट पाएको छ ।    

    images
    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १२:२१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij